आन्दोलनरत शिक्षकहरूले आज पनि काठमाण्डौमा प्रदर्शन गरे
काठमाण्डाै – आन्दोलनरत शिक्षकहरूले आज पनि काठमाण्डौमा प्रर्दशन गरेका छन् । चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज पनि प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासङ्घले सरकारसँग वार्ता र आन्दोलनलाई सँगसँगै अघि बढाइरहेको छ । यसैबीच शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा गठित उपसमितिले आन्दोलनरत शिक्षकहरूको विषय विधेयकको विषयवस्तु रहेको भन्दै आन्दोलनबारे […]