विशेषविचारराजनीतिसमाजखेलमनोरञ्जनअर्थउज्यालो टिभी देश परदेशरेडियो कार्यक्रमकलासडक र सवारीविश्व समाज पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू
काठमाण्डाै – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको छ । हिमालय एअरलाइन्सले ल्हासाबाट पोखरामा यात्रु ओराल्दै नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरेको हो । अहिले चिनियाँ वायु सेवा सिचुवान एअरलाइन्सले पनि हप्तामा एउटा चार्टर्ड उडान गरिरहेको छ । तर हिमालय एअरलाइन्सले भने नियमित उडान थालेको हो । पोखरा विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार एक […]