समाजवादी मोर्चाको भृकुटीमण्डप र राजावादीको तीनकुनेमा प्रदर्शन
समाजवादी मोर्चाले शुक्रबार भृकुटीमण्डप र राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन्। राजसंस्था फर्काउन राजनीति गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार आन्दोलन गर्दै छ। त्यसको नेतृत्व राप्रपाकै नेता दुर्गा प्रसाईंले गर्दै छन्। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी प्रसाईंलाई दिएको हो। जनआन्दोलन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै संवैधानिक राजसंस्थाको पुनस्र्थापना र सँगसँगै सनातन […]