पाउपाथीभरामा शिव महापुराण ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा
कनकाई ।चन्द्र बस्नेत, झापा मेचीनगरको चाराआली स्थित पाउपाथीभरा मन्दिर परिषरमा शिव महापुराण एघार दिवसीय ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र विश्व शान्तिको कामनाका साथै धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उदेश्यका साथ शिव महापुराण एघार दिवसीय ज्ञान महायज्ञको सम्पुर्ण तयारी पूरा भएको आयोजक परिवारले जनाएको छ। […]