कम्युनिष्ट पार्टी नयाँ धरातलबाट हिँड्नुपर्छ : झलनाथ खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूले विगतका कमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प नभएको बताएका छन्। निर्मल लामा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतीहरू’ विषयक विचार गोष्ठीमा उनले कम्युनिष्ट पार्टीहरूले आगामी दिनमा आफ्ना कमीकमजोरी सच्चाउँदै नयाँ धरातलबाट हिँड्नुपर्ने आवश्यकता औँल्याए। नेपाल कम्युनिष्ट […]

ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटेको भिडिओ भाइरल, दुवैलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु

काठमाडौँ । नागढुङ्गामा एक ट्राफिक प्रहरी इन्स्पेक्टरले जनपद प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाको छानबिन थालिएको छ । प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले भिडिओमा देखिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाई अनुसन्धान सुरु गरिएको जानकारी दिए । घटनापछि ट्राफिक इन्स्पेक्टरलाई ट्राफिक प्रहरी महाशाखा तथा जवानलाई उपत्यका […]

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने बताएका छन्। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई/चार दिनभित्रै नियुक्ति हुने ठोकुवा गरे। ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौँ,’ गुरुङले भने, […]

८ वर्षदेखि नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

काठमाडौं । किर्ते गरी नक्कली कागजात बनाउने तीन जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीवार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका– ७ फुटुङ्मा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था र शैक्षिक प्रमाणपत्र लगायतका कागजात किर्ते गरी नक्कली बनाउने गरेको […]

गाजामा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गयो

इजरायलले दक्षिणी गाजा शहरमा रातभर गरेको हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गउको छ । दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा आक्रमण भएको त्यहाँको अस्पताललाई उद्धृत गर्दै एपीले जनाएको छ । इजरायलले दक्षिणी गाजामा आक्रमण गर्दैगर्दा उत्तरी गाजा शहरका केही भागहरू छोड्न मानिसहरूलाई आदेश दिएको छ । आफ्ना सेनाले उत्तरतिर तीव्र बलका […]

समसामयिक समाजको ऐना

नेपालीभाषी भुटानी संगीतकार अम्बर तुम्बापो सुब्बाको जन्मदिनको अवसरमा ‘नेपालबाट मेरो भाइलाई चिनो’ भनेर ल्याइदिए ‘पानीको परेड’ । त्यसपछि कवि तथा गीतकार दाजु दिनेश अधिकारीलाई फोन गरेर मेरो हातमा पुस्तक आइपुगेको खबर गरेँ । यसभन्दा अगाडि कवि दिनेश अधिकारीका गीत, कविता र वार्ताहरूले प्रशस्तै जीवन जिउने मेरा मार्गहरू कोरिदिएको छ । स्वरसम्राट नारायणगोपाललाई भेट्न नपाए पनि […]

प्रेस सेन्टर नेपालको १० बुँदे मागसहित सरकारलाई देशव्यापी ज्ञापन

झापा ।  सञ्चार क्षेत्रका विभिन्न मुद्दालाई लिएर प्रेस सेन्टर नेपालले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई १० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ।  झापामा प्रेस सेन्टरका अध्यक्ष पुष्प खड्काको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सम्बोधन गरिएको ज्ञापन पत्र बुझाइएको हो। ज्ञापनपत्रमा सञ्चारसम्बन्धी प्रस्तावित कानुनका कतिपय प्रावधानले प्रेस तथा […]

‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित

काठमाडौँ, ३१ वैशाख : ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुने उक्त स्टुडियोको निर्माण आरम्भ भएको उद्घोष गर्नुभएको थियो । करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त स्टुडियोले चलचित्रकर्मीलाई छायाङ्कनलगायतको […]

संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य हुँदैन : गृहमन्त्री लेखक

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य नहुने बताउनुभएको छ । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन गर्दै उहाँले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने […]

कतारले दिएकाे बाेइङ ७४७ उपहार अस्वीकार गर्नु मूर्खता हाे : ट्रम्प

कतारले अमेरिकालाई ४० करोड अमेरिकी डलर पर्ने आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म यो विमान अस्थायी रूपमा प्रयोग गरिने बताउनुभएको एएनआईले जनाएको छ । उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो बचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च […]