नेपाल हङकङसँग ७ विकेटले पराजित

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । थाइल्यान्डको एआईटी ग्राउन्टमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । हङकङकी शनजीन शाहजादले नटआउट १५ रन बनाइन् । नेपालकी कविता कुँवरले २ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको […]

ताप्लेजुङमा प्रहरीको गाडी दुर्घटना: चार जना प्रहरी घाइते

झापा, ३० वैशाख: ताप्लेजुङको फुङलिङ नगरपालिका–७ स्थित शनिवारे हटियालाइनमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको गाडी दुर्घटनामा पर्दा चार जना प्रहरी घाइते भएका छन्। गएराति करिब ९:४० बजे को १ झ ६०६ नम्बरको मोबाइल गस्ती गाडी बाक्लो हुस्सुका कारण मोड्ने क्रममा अनियन्त्रित भई पल्टिएको हो। गाडीमा प्रहरी सहायक निरीक्षक (असई) नन्दलाल बैठाको नेतृत्वमा पाँच सदस्यीय टोली सवार […]

संगीत साधना कला केन्द्रले मनायो २२ औं वार्षिक उत्सव

कनकाई, झापाको कनकाई ३ सुरुङ्गामा रहेको संगीत साधना कला केन्द्रले आफ्नो २२औं वार्षिक उत्सव मनाएको छ। २२ वर्ष अगाडि स्थापना भएको कला केन्द्रले शनिबार आज कनकाई ३ सुरुङ्गामा रहेकोे लाईन्स क्लब अफ कनकाई सुरुङ्गाको भवनमा संगीत साधना कला केन्द्रले आफ्नो २२औं वार्षिक उत्सव मनाएको हो। संगीत साधना कला केन्द्रकी अध्यक्ष तुलसा पाठकको सभापत्तित्वमा आयोजित वार्षिक […]

नारी सञ्चार गृहकाे अक्षय कोषलाई एक लाख दिने महेन्द्र गिरीको घोषणा

बिर्तामोड : नारी सञ्चार गृह झापाको आयोजनामा  पत्रकारितामा नयाँ प्रविधि विषयक दुई दिने तालिम सुरु भएको छ । सहारा नेपालको सभा हलमा बाट दुई दिने तालिम सुरु भएको हो । तालिमको एक कार्यक्रमका बीच कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले  उद्घाटन गरेकी छन्   । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै   नगर प्रमुख प्रसाईले […]

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख

काठमाडौँ, २७ वैशाखः सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको बताउनुभएको छ । पूर्वसांसद मञ्च नेपालद्वारा आज यहाँ आयोजित ‘नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले वर्तमान शासन प्रणालीविरुद्ध कुप्रचारले प्रश्रय पाएकाले सकारात्मक ढङ्गबाट सोच्ने र विश्लेषण गर्ने प्रवृत्तिको विकासमा जोड दिनुभयो । सकारात्मक विश्लेषणबाट […]

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

काठमाण्डौ – प्रतिनिधि सभाको बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीच चलिरहेको आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । दुई देशबीच चलेको शृङ्खलाबद्ध आक्रमणले नेपाललाई पर्न सक्ने प्रभावतर्फ गम्भिर बन्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमानाकामा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्नेमा उनीहरुको जोड छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले […]

प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेट : छिमेकी देशविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने प्रधानमन्त्रीद्वारा स्पष्ट

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा भारतको जम्मूकाश्मीर पहलगाममा गएको वैशाख ९ अर्थात् २२ अप्रिल २२ तारिखमा भएको आतङ्कवादी आक्रमण र यसबाट उत्पन्न पछिल्लो तनावसँगै विकसित घटनाक्रमबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो । श्रीवास्तवले आक्रमण भएको ठाउँमा […]

भारतमा रहेका नेपालीलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

काठमाण्डौ – नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै दूतावासले आग्रह गरेको हो । सूचनामा भारतको जम्मू काश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमहरूलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन भारत […]

कनकाई वडा नम्वर ७ को आयोजनामा ५ दिने महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिम सम्पन्न

कनकाई वडा नम्वर ७ को आयोजनामा ५ दिने महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिमको आज समापन गरिएको छ । कनकाई स्थित वडा नम्वर ७ को सभाहलमा आयोजित तालिम बैशाक २२ गतेबाट २६ गते सम्म सञ्चालन भएको हो । महिलाहरुका लागि आयमूलक तथा क्षमता बिकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको वडा नम्वर ७ की […]

कनकाई नगरपालिका बालमैत्री नगर घोषणा ,बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै ५३ सूचकहरू पुरा

कनकाई । झापाको कनकाई नगरपालिका बालमैत्री नगर घोषित भएको छ। नगरको १२औं स्थापना दिवसको अवसरमा स्थायी शासनयुक्त पूर्ण बालमैत्री तथा खोप सुनिश्चित नगर घोषणा गरिएको हो। सरकारले निर्धारण गरेको ५१ वटा सूचकमा दुई स्थानीय सूचक थप गरी कुल ५३ सूचकहरू पूरा गरेर कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको कार्यक्रमका अध्यक्ष, नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले […]