सडकको अवस्था बिग्रिँदा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या घट्यो
चितवन – चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गएकाे आर्थिक वर्षको तुलनामा यस वर्षको चैतसम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो । गएकाे आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैतसम्ममा एक लाख ८२ हजार दुई सय २७ जना पर्यटकले निकुञ्ज […]